काठमाडौं । मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन् ।
दुर्घटनामा कार चालक घाइते भएका छन् । प्रदेश ३ ०१–०२४–च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक केहीबेर अघि ठोक्किएको हो।
घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।

© 2026 Cloud Patrika. All Rights Reserved.