राजेन्द्र महतोले घोषणा गरे नयाँ पार्टी

काठमाडौं । राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन गरिएको हो ।

उनी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाएकोमा मंगलबार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको हो ।

पदाधिकारी र पार्टीको संरचना टुंग्याएपछि दल दर्ता गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here