प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेकाछन् । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन आएका पाहुनाहरुका लागि आयोजना गरेको स्वागत समारोहमा ओलीले भेटेका हुन् । बाइडेनले सो महासभा आयोजना गरेका थिए ।

उनले विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुसँग साइडलाइन भेटवार्ताहरु गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा आलीले आजै संयुक्त राष्ट्रसंघको ७९ औं महासभालाई सम्बोधन समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here