प्रधानमन्त्री ओली अमेरिका भ्रमण सकेर आज स्वदेश फर्किंदै, चार बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण पूरा गरेर आज स्वदेश फर्किंदै छन् । उनी आज अपराह्न चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।

उनी संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिएर नेपाल फर्कन लागेका हुन् । प्रधानमन्त्री ओली असोज ४ गते न्युयोर्क गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here