काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से अन्तिम समयमा २६ दशमलव ९७ अंकले घट्दै २५ सय ९७.४९ को विन्दुमा झरेर रोकिएको हो ।

© 2026 Cloud Patrika. All Rights Reserved.