यी हुन् रवि लामिछानेसंगै पक्राउ पुर्जी जारी गरिएका १३ जना

, काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी भएको छ ।

कास्की जिल्ला अदालतले शुक्रबार लामिछानेसहित पक्राउ पुर्जी जारी गरेकोमा विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त बाबु राई, रामबहादुर खनाल छन् । त्यस्तै देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो ।

उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ ९३० बमोजि पक्राउ पुर्जी जारी भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here