रवि लामिछाने पक्राऊ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राऊ परेका छन् । उनलाई शुक्रबार साँझ रास्वपाको पार्टी कार्यालयबाट पक्राउ गरिएको हो । लामिछाने पक्राउ पर्दा उनका समर्थकले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेकाछन् ।

पक्राउ पर्नुअघि लामिछानेले संक्षिप्त सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here