१ लाख ६५ हजार पुग्यो सुनको भाउ

प्रतिकात्मक तस्विर

काठमाडौं । नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । त्यसैक्रममा आज आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ६ सय रुपैयाँ बढी हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा त्यसको असर नेपाली बजारमा परेको हो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २७२१ अमेरिकी डलर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here