प्रचण्डले भने ‘एक सय दिन पूरा भएपछि विरोध सुरु हुन्छ’

काठमाडौं । प्रचण्डले वर्तमान सरकार बनेको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आज जुम्लाको सिञ्जामा आयोजित पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।

प्रचण्डले एक सय दिन पुगेपछि सरकारको विरोध सुरु गर्ने बताएका हुन् ।

प्रचण्डले सरकार बनेको तीन महिनासम्म पनि याद गर्न लायक काम गर्न नसकेको आरोप लगाए । साथै आज विपक्षी दलहरुको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिइँदै छ र सय दिन भएपछि विरोध हुने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here