दोहोरो अंकले घट्यो नेप्से, ५ अर्ब ४१ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ ।

विहीबार नेप्से १८ दशमलव २५ अंकले घट्दै २६ सय २७.१४ को विन्दुमा झरेर रोकिएको हो । त्यसदिन ३ सय २७ कम्पनीका १ करोड २२ लाख ८३ हजार बढी कित्ता शेयर किनबेच भएको छ । जसबाट ५ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको कारोबार भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here