काठमाडौं। राष्ट्रिय स्वतन्त्रता पार्टीका सभापति रवी लामिछाने पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ ।
रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र ताेड्न खाेजेपछि अश्रुग्यास प्रहार गरेकाे हो ।