काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ।
शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हाे । रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गरर यस्ताे जानकारी दिएका छन्।
रास्वपाका सभापति रवि लामिछाने सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा जेलमा छन् ।