काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
ढुंगानाको आज दिउँसो फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । २०४८ सालदेखि २०५१ सम्म सभामुख रहेका ढुंगाना वरिष्ठ अधिवक्ता समेत हुन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.