काठमाडौं । युएईमा आजदेखि सुरु भएको एसीसी यू-१९ एसिया कपअन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको हो ।
श्रीलंकाले नेपाललाई २३४ रनको लक्ष्य दिएकाे थियाे । नेपाल ४६.२ ओभरमा १७८ रनमा अलआउट भएको हाे ।

© 2026 Cloud Patrika. All Rights Reserved.