राजनीतिविशेषसमाचार रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप , आठ प्रहरी घाइते By क्लाउड पत्रिका - १९ मंसिर २०८१ १६:३८ Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। झडपमा परेर आठ प्रहरी घाइते भएका छन् । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । Your browser does not support the video tag.