जनकपुर बोल्ट्सले लुम्बिनीलाई १ रनले हरायो

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९(एनपीएल) मा लुम्बिनी लायन्सलाई १ रनले हराएको छ । हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि १ रनको रोमाञ्चक जित हात पारेको छ ।

अन्तिम बलमा थाकरले सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले जित निकालेको हो । जनकपुरले १३७ रनको लक्ष्य दिएकोमा लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाएको हो ।

लिगमा जनकपुरको यो लगातार चौथो जित हो भने लुम्बिनीको चौथो हार हार हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here