बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सरकारलाई सर्वोच्चकाे आदेश

काठमाडौं । सर्वोच्च अदालतले बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

नक्कली शरणार्थी प्रकरणमा जोडिएका उनले आफू गैरकानुनी रुपमा थुनामा परेको भनी झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उनलाई थुनामा पठाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

झा अहिले केन्द्रीय कारागारमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here