तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

काठमाडौं । तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दमौलीबाट डुम्रेतर्फ आइरहेको गण्डकी प्रदेश ०३००१ प ०३१०नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा दुर्घटना भएको हो ।

मृतकको पहिचान खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here