सिमेन्टको मूल्यबारे छलफल गर्न लेखा समितिले उद्योग मन्त्री दामोदर भण्डारीलाई बोलायो

काठमाडौं । सार्वजनिक लेखा समितिले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाएको छ ।

मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न मन्त्री भण्डारीलाई बोलाउने निणर्य गरेको हो । उद्योगमन्त्री भण्डारी र सचिवलाई छलफलका लागि बुधबार बिहान ११ बजेका लागि बोलाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here