अझै नियन्त्रणमा आएन काभ्रेको आगलागी

काठमाडौं । काभ्रेकोकाे महाभारत लेकस्थित खानीखोला गाउँपालिका -१ थामको लेक डाँडामा आगलागी भएको छ । माघ ८ गतेबाट लागेको आगो अझै नियन्त्रण हुन नसकेकाे हाे ।

सामुदायिक वनको भीरमा लागेको आगो प्रहरी चौकी फलामेटारबाट गएको प्रहरी टोली र स्थानीय आगो निभाउन खटिए पनि नियन्त्रणमा आउन सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here