हमासले चार जना इजरायली महिला सैनिकलाई बन्धक मुक्त गरेको छ । युद्धविराम सम्झौताअनुसार हमासले थप चार महिला बन्धक रिहा गरेको हो ।
हमासका अनुसार रिहाहरूमा करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग छन् । युद्धविराम सम्झौता कार्यान्वयन भएयता हमासले यसअघि आइतबार तीन इजरायली महिलालाई मुक्त गरेको थियो ।


























[…] […]