यसरी बन्छ पनौतिको ‘मिठाे’ खुवा

काठमाडौं । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बाेकेकाे छ पनौतिले। सुन्तला खेति, आलु तथा तरकारी उत्पादनका पकेट क्षेत्रका रुपमा पनि पनौति चर्चित छ। त्यसाे त पछिल्लाे समय पनौतिको पहिचानमा जोडिएको छ खुवा ।

शुद्ध दुधबाट तयार गरिएको पनौतिको खुवा प्रती किलाे ७ सय रुपैयाँमा किन्न सकिन्छ।

यहाँ उत्पादित खुवा नेपालका विभिन्न शहरमा पुग्ने गरेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here