सामान्य घट्याे सुनकाे भाउ

प्रतिकात्मक तस्विर

काठमाडौं । आज स्थानीय बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुनको भाउ तोलामा १ सयले गिरावट आएर १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार तोलाको १ लाख ६० हजार ६ सयमा किनबेच भएको थियो । ।
यता चाँदीको भाउ भने तोलामा ३० रुपैयाँ बढेको छ । आज चाँदी १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार १ हजार ८ सय ५५ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here