बनेपामा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

काठमाडौं । काभ्रेको बनेपामा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

बनेपा नगरपालिका-१० पुलबजारस्थित सडकमा बा ५ ख ३२४६ नम्बरको टिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो ।

अन्दाजी २५/२६ वर्षीय एक पुरुषको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here