सामाजिक सञ्जाल विधेयकप्रति बालेनकाे असन्तुष्टि

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सामाजिक सञ्जाल विधेयकप्रति संकेतात्मक असन्तुष्टि जनाएका छन् । उनले आज आफ्नु फेसबुकमा आफुले गाएकाे गित राखेर सामाजिक सञ्जाल विधेयक प्रति असन्तुष्टि देखाएका हुन् ।

बालेनले काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएका बेला सुरजसिंह ठकुरीकाे कार्यक्रम ‘इट्स माइ शो’मा बलिदान फिल्मको गीत गाएका थिए ।

हालै संसदमा दर्ता भएको सामाजिक सञ्जाल विधेयककाे चौतर्फी रुपमा आलोचना भइरहेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here