जिल्ला अदालत चितवनले रविलाई पठायाे हिरासत

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठाएको छ।

आज साहारा बचत सहकारीको थुनछेक बहस नसकिएकोले उनलाई हिरासत पठाइएकाे हाे।

लामिछानेलाई बिहीबार बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी जिल्ला प्रहरी कार्यालय चितवनको हिरासत राख्ने भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here