काठमाडौं । रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ । आज ११ बजे मन्त्री राई सवार गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट कुनै क्षति भने भएको छैन ।
गाडीलेले मोटरसाइकलकको लुकिङ ग्लासलाई ठक्कर दिएकोमा ग्लास बनाइसकेर दुवै पक्ष आ-आफ्नो गन्तव्यमा गइसेका हुन् ।