काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा बबरमहल जलमग्न बनेको छ। बुधबार दिउँसो मेलम्ची खानेपानीको पाइप काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको हो।
काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुट्दा वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालतलगायतका सरकारी कार्यालयमा बाढी पसेको छ। साथै सडकमा पानी बग्दा यातायात सञ्चालन प्रभावित भएको छ।