सुनसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट सुनसहित दुई जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन् ।

काँकडभिट्टाबाट आउँदै गरेका बा. प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा आएक उनीहरूलाई सुनसहित पक्राउ हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here