महाकुम्भबाट फर्केको गाडि दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । महाकुम्भमा स्नान गरी फर्किरहेको नेपाली तीर्थयात्री सवार स्कर्पियो शुक्रबार राती दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा सहभागी भएर फर्केका सप्तरीको कंचनरूप नगरपालिका ७ का लिलावती चौधरी र परसुराम चौधरीकाे मृत्यु भएको हाे। त्यस्तै वडा नम्बर ५ हरहरदेवि यादवकाे मृत्युु भएको हाे।

घटनामा सातजना गम्भीर घाइते भएका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here