प्रथम महिला शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण

काठमाडौं । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ ।

शनिबार यहाँ आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, लेखक शाक्य, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्माले आत्मकथा लोकार्पण गरेका हुन्।

प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यकाे ३७औं विवाहउत्सवका पुस्तकको लोकार्पण समारोह आयोजना गरिएको थियो ।

पुस्तक सार्वजनिक गर्दै शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाइ र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको संघर्ष, कठिनाइ, सफलता र समाजसेवाका विषय समेटिएको बताइन् ।

पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र नेता ओलीसँग विवाह बन्धनमा बाँधिएपछिका अनेक प्रसङ्ग उल्लेख छन् ।

उनले आफु साहित्यकार र लेखिका नभए पनि मनमा लागेका आफ्ना विचार कहिलेकाही लेख्ने गर्ने बताइन्।’ त्यसैलाई आज पुस्तकका रूपमा ल्याएको छु,’ शाक्यले भनिन्,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here