तोलाको १ लाख ७० हजारमाथी सुनको भाउ, चाँदीमा भने गिरावट

फाइलफोटो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको हो । आज १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार गत शुक्रबार १ हजार घटेर तोलाको १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुनको भाउ तोलामा १ लाख ७१ हजार थियो ।

यता आज चाँदीको भाउ भने २० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ७० मा कारोबार भइरहेको छ । गत शुक्रबार तोलाको १ हजार ९ सय ९० रुपैयाँ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here