नेपाल र म्यानमारको फाइनल खेल:पहिलाे हाफ गाेलरहित

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र म्यानमारको फाइनल खेलकाे पहिलाे हाफ गाेलरहित सकिएकाे छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फाइनल खेलमा नेपालले नेपाल र म्यानमार कुनै पनि टिमले गाेल गर्न सकेन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here