ताेलामा ६ सयले बढ्याे सुनकाे भाउ

फाइलफोटो

काठमाडौं। बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन अर्थात मङ्गलबार सुन तोलाकाे १ लाख ६९ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।

चाँदी पनि तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९७० रुपैयाँ रहेको चाँदी आज २ हजार पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here