अमेरिकी एयरलाइन्सको विमानमा आगलागी

अमेरिकाको डेनभरमा अमेरिकन एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भएको छ। डेन्भर विमानस्थलमा पार्क गरिएको अवस्थामा आगो लागेको हो । विमानमा धुवाँ भरिएपछि यात्रुहरू विमानको पखेटामा उभिएका थिए।

एयरलाइन्सका प्रवक्ताले दुर्घटनामा कुनै पनि यात्रुलाई क्षति नभएको बताएका छन्। आगो छिटो नियन्त्रणमा लिएकोमा एयरलाइन्सले विमानस्थल प्राधिकरणलाई धन्यवाद दिएको छ। एजेन्सी

रिपोर्टका अनुसार अमेरिकन एयरलाइन्सको उडान १००६ मा १७२ यात्रु थिए।

विमान कोलोराडो स्प्रिंग्सबाट डलास-फोर्ट वर्थ उडेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here