उकालाे यात्रामा सुन, फेरि राख्याे नयाँ रेकर्ड

प्रतिकात्मक तस्विर

काठमाडौं । सोमबार फेरि सुनको भाउले नयाँ रेकर्ड राखेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसरी सुनकाे भाउ अघिल्लो दिनको तुलनामा आज १२ सय रुपैयाँ बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here