काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले साेमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।
शिक्षक महासंघसँग संवाद भइरहदा समस्या समाधान नभएपछि उनले राजिनामा बुझाएकि हुन्।

© 2026 Cloud Patrika. All Rights Reserved.