नेप्सेको पुनर्संरचना गर्ने घोषणा

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनले धितोपत्र बोर्डको सुदृढीकरणसँगै नेप्सेको पुनर्संरचना गरिने गरी पुँजीबजारको क्षमता र पारदर्शिता बढाउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here