फेरि भयाे कृषि मल कारखाना स्थापनाकाे घाेषणा

काठमाडौं । सरकारले मल कारखाना स्थापना गर्ने घोषणा फेरी भएको हो । आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मल कारखानाको लागि आवश्यक कार्य गरिने भन्दै घोषणा गरेका हुन् ।

त्यसाे त नीति तथा कार्यक्रम मार्फत कृषि मल कारखानाको विषय
प्रत्येक वर्ष नीति तथा कार्यक्रममा आउने गरेको छ।