काठमाडौं । आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साहले सरकारको नीति तथा कार्यक्रम ‘डायबाटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै’ भएको टिप्पणी गरेका छन् । आइतबार संसदमा उनले यस्तो टिप्पणी गरेका हुन्।
‘नीति तथा कार्यक्रममा ती लुटका पैसाहरु, भ्रष्टाचारको कालोधन रोक्छौं र फिर्ता ल्याउँछौं भन्ने प्रतिबद्धता आउनुपर्थ्यो, उनले भने ‘त्यसरी नीति आउनुपर्थ्यो तर दुर्भाग्य भन्नुपर्छ जस्ट उल्टो,।’ ‘खुलेआम लानुस्, आरामसँग लानुस् भन्ने टाइपको नीति तथा कार्यक्रम देखिन्छ’ उनले भपे