काठमाडौं । सोमबार सार्वजनिक बिदा हुने भएको छ । भोलि अर्थात बैशाख २९ गते सिद्धार्थ गौतम अर्थात् गौतम बुद्धको जयन्ती तथा उभौली पर्वको अवसरमा सार्वजनिक बिदा हुने भएको हो ।
जसजअुसार सरकारी कार्यालय, विद्यालय ,विश्वविद्यालय तथा बीमा कम्पनी, बैंक तथा सेयर बजार पनि बन्द हुनेछन् ।