सतुंगलमा भएको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको सतुंगलमा भएको आगलागी नियन्त्रणमा आएको छ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका-११ सतुंगल चोकस्थित एउटा व्यवसायिक टहरामा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हाे ।
बिहीबार बिहान ५:२५ बजे उक्त टहरामा रहेको एउटा कपडा पसलमा विद्युत सर्ट भएर आगलागी सुरू भएको थियो।

त्यहाँ १५/२० वटा सटर सञ्चालित रहेकामा आगलागीबाट १० वटा सटर र त्यहाँ सञ्चालित व्यवसायरहरूमा पूर्ण रूपमा क्षति पुगेको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here