काठमाडौं । देशभर ४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा पुगेको छ ।
महालेखाको आर्थिक वर्ष २०८०/८१ प्रतिवेदनले यस्ताे देखाएको हाे।
तर, सरकारले भाे साे आवमा ९५ प्रतिशत विद्यालयमा इन्टरनेट पुर्याउने लिएको थियो ।
त्यस्तै माध्यमिक शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको अनुपात २.७ प्रतिशत रहेको छ । उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको अनुपात २०.७२ प्रतिशत देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।