ताेलामा ६ सयले घट्याे सुनकाे भाउ, यस्ताे छ आजको बिक्री मुल्य

प्रतिकात्मक तस्विर

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आज सुन प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा झरेकाे हाे। शुक्रबार सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको थियाे।

आज नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जानकारी दिएको छ । गत शुक्रबार प्रतितोला १९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here