प्रतितोला ६ सय रूपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ सोमबार प्रतितोला सात ६ सय रूपैयाँ नै बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज सुन प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here