भेरी नदीमा बेपत्ता प्रेम बहादुर रानाको शव भेटियाे

काठमाडौं । भेरी नदीमा बेपत्ता प्रेम बहादुर रानाको शव भेटिएको छ ।

रानाको सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिबार शव फेला पारेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वेरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमर बस्नेतको कमाण्डमा ४ जना गोताखोर र सुरक्षा बेश घुमखरेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको टोली खटिएको थियो ।

४४ वर्षीय राना गत जेठ ८ गते सुर्खेतको गुर्भाकोट नगरपालिका –१० भेरिमाबेपत्ता भएका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here