तोलामा १४ सयले बढ्याे सुनकाे भाउ

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढेर प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

शुक्रबार सुन प्रतितोला एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको थियाे।

यता आज चाँदीको मूल्य भने स्थिर छ। चाँदीको भाउ प्रतितोला २ हजार ५ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here