काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल हातमा गाँजाको झोला बोकेर संसद भवन प्रवेश गरेका छन् । 
रातो रिवन बाधिएको सेतो झोलामा आर्थिक वर्ष ०८२/०८३को बजेट छ । अब केहीबेरमा बजेट प्रस्तुत हुँदैछ ।

© 2026 Cloud Patrika. All Rights Reserved.