बढेन सरकारी कर्मचारीको तलब, महँगी भत्ता ५ हजार

काठमाडौं । सरकारले यस बर्ष पनि सरकारी कर्मचारीको तलब वृद्धि गर्ने घाेषणा गरेकाे छ।

यसअघि तीन वर्षअघि तलब बढेकोमा यस वर्ष कर्मचारीको तलब बढ्ने अपेक्षा गरिए पनि स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

तर, महँगी भत्ता नै बढाएर ५ हजार पुर्‍याएको जानकारी उनले दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here