दरबारमार्गलाई निषेधित क्षेत्र घोषणा

काठमाडौं । काठमाडौंको दरबारमार्गलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भोलिदेखि असार २४ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।

केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

त्यस्तै, महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्राहालय दक्षिण गेटसम्म निषेधित क्षेत्र घोषणा गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here